दफा ६२
कम्पनी स्थापना गरी कार्य गर्न पूर्वस्वीकृति लिनु पर्ने
विदेशी बीमा सर्भेयर्‌ बीमा दलाल तथा तेस्रो पक्ष सहजकर्ताले नेपालमा शाखा कार्यालय /खोली वा संयुक्त लगानीमा कम्पनी स्थापना गरी कार्य गर्न प्राधिकरणको पूर्वस्वीकृति लिनु पर्नेछ।